काठमाडौं । चिसो मौसम हट्दै गर्दा काठमाडौं उपत्यकाभित्र कोभिड–१९को लहर देखिन थालेको छ । मौसमी रुघाखोकीले ग्रस्त बनेका बिरामीलाई जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हो । अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित विभिन्न अस्पतालमा दर्जन बढी संक्रमितको उपचार चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपत्यकामा १३ जना संक्रमितको सघन उपचार...
काठमाडौ । प्रधानमन्त्रीसमेत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो। प्रचण्ड र देउवाबीच झण्डै एक घण्टा संवाद चलेको थियो । बालुवाटारमा भएको भेटमा संसद्को गतिरोध र शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए।...
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व अलराउण्डर मुम्बाई इण्डियन्सका हार्दिक पाण्ड्याको कप्तानीप्रति आक्रोशित बनेका छन् । पूर्व क्रिकेटर इरफान पठानले...
काठमाडौं । मेक्सिकोमा हुने विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स’मा साउदी अरब पहिलो पटक सहभागी हुने भएको छ ।...
काठमाडौं । गत राति इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद र मुम्बाई इण्डियन्सबीच खेल सम्पन्न भयो । मुम्बई ३१...