ललितपुरको महालक्ष्मी नगरपालिकामा एमाले र गठबन्धनबीच कडा प्रतिस्प्रर्धा-Sutra News

ललितपुरको महालक्ष्मी नगरपालिकामा एमाले र गठबन्धनबीच कडा प्रतिस्प्रर्धा

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

ललितपुरको महालक्ष्मी नगरपालिकामा भइरहेको मतगणनामा नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनबीच तीब्र प्रतिस्प्रर्धा भएको छ ।



पछिल्लो परिणामअनुसार नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ४ सय १० मत पाएका छन् भने उनका निकटम प्रतिस्प्रर्धी माओवादीका शिव कट्टेलले ४ सय ८ मत पाएका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार विना सुवेदीले ४ सय ६९ मत पाएकी छिन् भने गठबन्धनतर्फबाट कांग्रेसकी लक्ष्मी महर्जनले ३ सय ४६ मत पाएकी छिन् ।
महालक्ष्मी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट