काठमाडौँ । एकदमै चासोका रुपमा हेरिएको भरतपुर महानगरपालिकामा मतगणना जारी छ ।
अहिलेसम्मको मतगणनालाई हेर्ने हो भने एमालेका विजय सुवेदी अगाडी रहेका छन् ।
५५ मत गणना सकिँदा सुवेदीले २३ मत पाएका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १९ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।
प्रतिक्रिया