Logo

भरतपुरमा रेणु पछि परिन्, एमालेले लियो अग्रता- जगन्नाथको अहिलेसम्म १ भोट



भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।

उनले ११ मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धनकी रेणु दाहालले ६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथले जम्मा १ भोट प्राप्त गरेका छन् ।

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १३:१५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]gmail.com

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट