ललितपुर महानगरपालिकाको मतगणना सुरू भएको छ ।
विहान ८ बजेदेखि नै मत गणना गर्ने भनिएपनि ढिलो गरेर मध्यान्ह १२ः३० बजेपछि मात्रै मतगणना सुरू गरिएको हो ।
ललितपुरमा सत्तागठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
मतगणना कार्य केहीबेर अघिदेखि सुरू भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
प्रतिक्रिया