Logo

ललितपुर महानगरको मतगणना सुरु



ललितपुर महानगरपालिकाको मतगणना सुरू भएको छ ।

विहान ८ बजेदेखि नै मत गणना गर्ने भनिएपनि ढिलो गरेर मध्यान्ह १२ः३० बजेपछि मात्रै मतगणना सुरू गरिएको हो ।

ललितपुरमा सत्तागठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

मतगणना कार्य केहीबेर अघिदेखि सुरू भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२:४३


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट