Logo

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले अगाडी



भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेबाट प्रमुखका उम्मेदवारले ३३७ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी दल कांग्रेसका उम्मेदवारले २६९ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि अगाडि रहेको एमालेको ३२९ मत आएको छ भने एकीकृत समाजवादीले १ सय २८ मत पाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२:३७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट