भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेबाट प्रमुखका उम्मेदवारले ३३७ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी दल कांग्रेसका उम्मेदवारले २६९ मत पाएका छन् ।
यस्तै उपमेयरमा पनि अगाडि रहेको एमालेको ३२९ मत आएको छ भने एकीकृत समाजवादीले १ सय २८ मत पाएको छ ।
प्रतिक्रिया