चितवन राप्ति सम्पर्क मञ्चको प्रथम सम्मेलनले गर्यो २७ सदस्यीय समिति गठन [सूचीसहित]-Sutra News

चितवन राप्ति सम्पर्क मञ्चको प्रथम सम्मेलनले गर्यो २७ सदस्यीय समिति गठन [सूचीसहित]

बिहिबार, १ बैशाख २०७९

बिहिबार, १ बैशाख २०७९

काठमाडौँ । नेकपा एमाले चितवन राप्ति सम्पर्क मञ्चकाे प्रथम सम्मेलन सम्पन्न भएको छ ।



प्रमुख अतिथि सिता पौडेल रहेको कार्यक्रम आज काठमाडौँमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रभा बराल (राप्ति नगर प्रमुख), अशाेक कुमार ठकुरी (बाग्मति प्रदेश सम्पर्क कमिटि अध्यक्ष), क. उत्तम पाठक (बाग्मति प्रदेश सम्पर्क कमिटि सचिव), राम चन्द्र कंडेल ( चितवन काडमाण्डाै सम्पर्क मञ्च अध्यक्ष),  संजिव पाण्डे (धादिङ काठमाण्डाै सम्पर्क मञ्च अध्यक्ष), क. सुदिप रूवाली ( युवा संघ केन्द्रिय सदस्य) को उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे अध्यक्षता क. सागर पौडेलले गरेका थिए त्यस्तै संचालन सुनिल तिवारीले गरेका थिए ।

साथै कार्यक्रममा प्रतिक पाण्डे स्वागत मन्तव्य राखेका थिए । आजको बैठकले २७ सदस्यीय कमिटी गठन गरेको छ ।

अध्यक्ष: शैलेस बर्ताैला

उपाध्यक्ष: जिवन रूवाली

उपाध्यक्ष: शिवानी मैनाली

सचिव: शिव गिरी

सहसचिव: धिरेन गुरूङ

काेषाध्यक्ष: सन्देश कँडेल

सदस्यहरू: किरण पाैडेल, रमेश खरेल, अचला पाैडेल भण्डारी, पुष्कर त्रिपाठी, सविन लामिछाने, निर्मल बर्ताैला जानुका उप्रेती, सुदिप खरेल, प्रविन डल्लाकाेटी ,दुर्गा खड्का, कुशल वलि, रूपक त्रिपाठी, प्रमिला सिल्वाल, दिपक सापकाेटा, रविना सिल्वाल, राेशन श्रेष्ठ, मेनुका अाले

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट