प्रचण्डका नातेदारलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरियो-Sutra News

प्रचण्डका नातेदारलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरियो

शुक्रबार, २५ चैत्र २०७८

शुक्रबार, २५ चैत्र २०७८

काठमाडौँ । सरकारको सिफारिसमा नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।



राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रपतिले मनोनित गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट