पल प्रकरण- जिल्ला अदालत नवलपुरले सुनायो यस्तो फैसला-Sutra News

पल प्रकरण- जिल्ला अदालत नवलपुरले सुनायो यस्तो फैसला

बुधबार, २३ चैत्र २०७८

बुधबार, २३ चैत्र २०७८

काठमाडौँ । जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।



बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले यस्तो आदेश दिएको हो । योसँगै उनलाई आजै तनहुँ लगिएको छ ।

अदालतका वकिल दीपक भट्टराईकाअनुसार तीनजना वकिलले किशोरीको तर्फबाट र ९ जना वकिलले शाहको पक्षबाट बहस गरेका थिए ।

उनलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट