मन्त्री झाँक्रीले उद्घाटन गर्ने भनेको स्वास्थ्य चौकी भवन अर्कै सांसदले गरिदिएपछि…-Sutra News

मन्त्री झाँक्रीले उद्घाटन गर्ने भनेको स्वास्थ्य चौकी भवन अर्कै सांसदले गरिदिएपछि…

शुक्रबार, १८ चैत्र २०७८

शुक्रबार, १८ चैत्र २०७८

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्री स्वास्थ्य चौकी उद्घाटन गर्न धनकुटा पुगेकी छन् । तर उनले उद्घाटन गर्ने भनिएको चौकी अर्कै सांसदले उद्घाटन गरिसकेका छन् ।



उनले बाटोमा जाँदाजाँदै उक्त भवन उद्घाटन भइसकेको जानकारी पाइन् ।

उक्त भवन शहरी विकास मन्त्रालय अन्तर्गत झन्डै २ करोड लगानीमा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट