प्रहरी प्रधान कार्यालयद्वारा ६ एसपीको सरुवा- को कहाँ ? [सूचीसहित]-Sutra News

प्रहरी प्रधान कार्यालयद्वारा ६ एसपीको सरुवा- को कहाँ ? [सूचीसहित]

मंगलबार, १५ चैत्र २०७८

मंगलबार, १५ चैत्र २०७८

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ एसपीको काज सरुवा गरेको छ ।   प्रधान कार्यालयले अर्को आदेश नआएसम्मका लागि ६ एसपीहरूको काज सरुवा गरेको हो । उनीहरूलाई खटाइएको स्थानमा हाजिर हुन कार्यालयले निर्देशन दिएको छ ।



जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ भने सिन्धुपाल्चोकमा रामेश्वर प्रसाद यादव र ऋषिराम कँडेललाई पश्चिम नवलपरासीमा काज सरुवा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट