चिनियाँ विदेशमन्त्री वाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता-Sutra News

चिनियाँ विदेशमन्त्री वाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

आइतबार, १३ चैत्र २०७८

आइतबार, १३ चैत्र २०७८

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको अन्तिम दिन राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । विदेशमन्त्री यीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।



विदेशमन्त्री वाङले एमाले नेतासँगको भेटवार्तापछि माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका हुन् ।

यीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति कार्यालय र नेताहरुलाई काठमाडौको मेरियट होटलमा भेटवार्ता गरेका हुन् । यी नेतृत्वको टोली तीन दिने नेपाल भ्रमण सकेर आजै साँझ स्वदेश फर्कँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट