‘एमाले प्रवेश गर्न प्रेम आले र कृष्णकुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे’-Sutra News

‘एमाले प्रवेश गर्न प्रेम आले र कृष्णकुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे’

शनिबार, १२ चैत्र २०७८

शनिबार, १२ चैत्र २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा होमिएका मन्त्रीहरु प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न नसक्ने बताएका छन् ।



हिजो आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता नेपालले उनीहरु एमालेमा जान नसक्ने र त्यो विषयमा निराधार हल्लामात्र फैलाइएको बताएका हुन् ।

उनले भने, ‘मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे, एमाले प्रवेश गर्ने भनेर हल्ला चलाइयो । अब त्यो भ्रम पनि रहेन ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट