ओली र प्रचण्डलाई छुट्टाएका ऋषि कट्टेलको नेकपाले निर्वाचनमा लड्न पाएन मान्यता-Sutra News

ओली र प्रचण्डलाई छुट्टाएका ऋषि कट्टेलको नेकपाले निर्वाचनमा लड्न पाएन मान्यता

बिहिबार, २६ फाल्गुन २०७८

बिहिबार, २६ फाल्गुन २०७८

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए ।



बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो । ऋषि कट्टेल नेतृत्वको नेकपा बाहेकका मान्यता पाउने दलहरु-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट