एमसीसी अनुमोदनको विरोधमा महोत्तरीका विद्यार्थी आन्दोलित-Sutra News

एमसीसी अनुमोदनको विरोधमा महोत्तरीका विद्यार्थी आन्दोलित

सोमबार, १६ फाल्गुन २०७८

सोमबार, १६ फाल्गुन २०७८

संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।



संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाति भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।

वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट