संसदको कार्यसूचीमा एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा-Sutra News

संसदको कार्यसूचीमा एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा

बुधबार, ११ फाल्गुन २०७८

बुधबार, ११ फाल्गुन २०७८

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।



कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट