आइतबार सार्वजनिक बिदा-Sutra News

आइतबार सार्वजनिक बिदा

शुक्रबार, २८ माघ २०७८

शुक्रबार, २८ माघ २०७८

काठमाडौँ । तत्कालीन माओवादीले हिंसात्मक संघर्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ ।



पहिलोपटक प्रदेश सरकारले फागुन १ लाई ‘जनयुद्ध दिवस’ भन्दै सार्वजनिक विदा दिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले आज सुचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट