बाबुराम भट्टराईले भीम रावलको पिएचडी नक्कली हो भनेपछि…-Sutra News

बाबुराम भट्टराईले भीम रावलको पिएचडी नक्कली हो भनेपछि…

मंगलबार, १८ माघ २०७८

मंगलबार, १८ माघ २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका नेता बाबुराम भट्टराईले नेकपा एमालेका नेता डा.भीम रावलले गरेको विद्यावारिधि नक्कली हुनसक्ने बताएका छन् ।



सामाजीक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले विद्यावरिधि गर्दा स्पष्ट मिति र स्थान खुलाउनुपर्नेसमेत बताएका छन् ।

हिजो नेता रावलले एमसीसी पास गर्न नहुने तर्क गरेका थिए । रावलले बोलेको विषयलाई लिएर भट्टराईले सो ट्वीट गरेका हुन् ।

हेर्नुहोस् उनको ट्वीट:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट