Logo

सूर्य थापाको टिप्पणी- ‘नेतृत्वको सपथग्रहण रावलकाे आसनग्रहण !’



काठमाडौँ  । नेकपा एमालेका नेता सूर्य थापाले एमाले महाधिवेशनबाट छनोट भएका पदाधिकारीहरुको शपथलाई लिएर टिप्पणी गरेका छन्  ।

महाधिवेशन सकिएर नेताहरुले शपथ ग्रहण गरेका थिए  । यता अध्यक्षमा पराजित भएका भीम रावल भने शपथ गरेका नेताहरुको बीचमा बसेका थिए  । थापाले त्यहि फोटो देखाउंदै टिप्पणी गरेका हुन्  ।

उनले अरु नेतृत्वले शपथ ग्रहण गरिरहेको बेलामा भीम रावलले आसनग्रहण गरेको भन्दै टिप्पणी गरेका हुन्  ।

उनले लेखेका छन्, ‘नेतृत्वको सपथग्रहण रावलकाे आसनग्रहण ! ‘

आसनग्रहण भीम रावल सूर्य थापा

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ११:५८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला