Logo

महेश बस्नेतलाई ओलीले भने- अहिल्यै सचिव बन्ने बेला भएको छैन



चितवन । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा चलिरहेको छ । अहिले बन्दसत्र हुने क्रममा छ ।

यस क्रममा सचिवमा दाबेदारी गरिरहेका पूर्वमन्त्री महेश बस्नेतलाई ओलीले अहिले सो पदमा बस्ने बेला नभएको भन्दै सम्झाएका छन् ।बस्नेत ओलीनिकट नेता हुन् ।
उनी आज दिउँसो ओली बसेको होटलमा पुगेर छलफल गरेका थिए ।  सचिव पदका उम्मेदवार बस्नेतलाई ओलीले सचिव पदमा बस्ने बेला नभएको भन्दै सम्झाएका हुन् ।

केपी ओली महेश बस्नेत

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १८:३०


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला