Logo

स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा प्रवाहसम्बन्धि सम्झौता



नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच न्यून आयभएका र विपन्न बर्गका परिवार लक्षित कर्जा प्रवाहसम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार कोषसँगको सहकार्यमा बैंकले सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई कर्जा लगानी गर्नेछ ।

कर्जा सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १३:२९

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल